२३ असोज, हेटौंडा । मकवानपुरमा आइतबार बिहान १० बजेदेखि आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने क्रम जारी छ । यसै क्रममा सत्तारुढ गठबन्धनका उम्मेदवारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर-१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय 'डीना',त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा नेकपा एसका उम्मेदवार विरोध खतिवडाले मनोनयन दर्ता गरेका हुन्।त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर-१ (क) मा माओवादी केन्द्रका उम्मेदवार प्रेम बहादुर पुलामी, प्रदेशसभा क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रकी कुमारी मोक्तान तथा क्षेत्र नम्बर-२ (ख) मा नेपाली कांग्रेसका तर्फबाट ईन्द्र बहादुर बानियाँले मनोनयन दर्ता गरेका छन्। यता प्रदेशसभा क्षेत्र नम्बर-१ (ख) मा कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले मनोनयन दर्ता गरिसकेका छन्।
कांग्रेस चोकबाट बाजागाँजा सहित सत्तारुढ गठबन्धनका नेता कार्यकर्ता मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको पुगेका थिए।उनीहरुले आइतबार अपरान्ह ४ बजे हेटौंडा-२ स्थित जिससको पुरानो भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन।
निर्वाचन आयोगले मनोनयनको समय साझ ५ बजे सम्मलाई तोकेको छ भने मनोनयन दर्ता गरेको उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशनको समय आज साझ-७ बजे सम्मलाई तोकेको छ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















