२६असोज,हेटौंडा।अन्तर सञ्जाल महिलावादी मञ्च(आइजिएफएफ)ले मकवानपुरका तिनवटा सरकारी कार्यालयमा ध्यानाकर्षण पत्र बझाएको छ।
आइजिएफएफ केन्द्रीय अभियान अन्तर्गत मकवानपुरमा रहेको जिल्ला प्रशासन कार्यालय,जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। आइजिएफएफ मकवानपुरकी फेकल पर्सन कल्पना पराजुली,मकवानपुर सदस्य राधा खतिवडा,प्रगतिशील महिला आपसी विकास संस्थाकी अध्यक्ष वनरसी उप्रेती लगायतको महिला टोली बुधबार बिहान मकवानपुरका प्रजिअ राजेन्द्र देव पाण्डे,निर्वाचन आयोग वागमती प्रदेश प्रमुख लुम्बनाथ पोखरेल र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाइएको हो। सञ्जालले निर्वाचन र निर्वाचन पछी हुने भोज भतेर र मदाक पदार्थ सेवनबाट हुने महिला हिंसा,चुनाव प्रचारमा संलग्न महिलालाई सुरक्षित वातावरण सृजना गर्न,मतदान केन्द्रमा जादा शारीरिक अशक्त, वृद्धवृद्धाहरुलाई सहजता प्रदान गर्न र निर्वाचन आचार संहित उल्लङ्घन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउन जस्ता माग सहित ४ बुदे ध्यानाकर्षण पत्र बुझाइएको आइजिएफएफ मकवानपुरकी फोकल पर्सन पराजुलीले बताइन।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















