२८ असोज, भीमफेदी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रचारप्रसारका क्रममा सत्ता गठबन्धनको भीमफेदी गाँउपालिका स्तरीय संयुक्त चुनाव प्रचारप्रसार कार्यालयको शुक्रबार उद्घाटन गरिएको छ ।
सत्तारुठ गठबन्धनबाट मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले संयुक्त रुपमा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य समेत रहेका उम्मेदवार खतिवडाल संबिधानको रक्षा गर्नकालागि गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनुपर्ने बताए । यस्तै नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य एवं मकवानपुर ईञ्चार्ज मोक्तानले मकवानपुर जिल्लाको समानुपातिक बिकासको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरी बिजयी गराउन आग्रह गरिन् ।
नेपाली कांग्रेस भिमफेदी गाउँ समिमितका सभापति सन्जिब श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य गोपीराम बल, मोमलाल दोङ, क्षेत्रीय उपाध्यक्ष रञ्जनकुमार कठायत, नेकपा (माओबादी केन्द्र) भीमफेदी गाउँपालिका ईञ्चार्ज अप्सरा लामा, नेकपा (एकीकृत समाजवादी)का मकवानपुर सचिव बिष्णु दाहाल, सचिवालय सदस्य किरणमान बल लगायको आतिथ्यता रहेको थियो ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















