Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यात्रुसँग बढी भाडा लिने ५ व्यक्ती मकवानपुर प्रहरीको फन्दामा

20200620_122440-1665751744.jpg

२८ असोज,हेटौंडा। मकवानपुर प्रहरीले यात्रुसँग बढी भाडा असुल्ने ५ जनालाई हेटौंडाबाट नियन्त्रणमा लिएको छ।यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने ५ जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौडा उपमहानगरपालिका– २ पुरानो मकवानपुररोडमा काठमाडौं हिडेका यात्रुलाई काठमाडौं पठाउँछौ भन्दै बढी भाडा भाडा असुल्ने ५ जनालाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारागढी गाउँपालिका–१ बस्ने २२ वर्षीय अनिल साह कलवार, हेटौडा–२ मानसचोक बस्ने २२ वर्षीय रोहित थापा, हेटौंडा–४ कमलडाँडा बस्ने २० वर्षीय निकेश लामा, हेटौंडा–१० भुटनदेवी बस्ने १८ वर्षीय निशान श्रेष्ठ र सोही वडा बस्ने ३५ वर्षीय आकाश लामा रहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जनाएका छन्।पक्राउ परेका माथी आवश्यक अनुसन्धान र कारवाही पकृया अघी बढाइएको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार