२६ कार्तिक, हेटौँडा । प्रतिनिधिसभा २ की उम्मेदवार तथा नेपाली काँग्रेसको केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिनाले जनआन्दोलनबाट प्राप्त लोकतन्त्र धरापमा पर्ने देखिएकोले लोकतान्त्रिक गठवन्धनको आवश्यकता भएको बताईन ।
मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजारमा लोकतान्त्रिक गठवन्धनको प्रचार कार्यालय उद्घाटन गर्दे उनले यसो बताएकि हुन । वामगठवन्धन देखी कोही पनि डराउन नपर्ने उम्मेदवार उपाध्यायले भीमफेदी बजार मकवानपुरको पुरानो सदरमुकाम भएकोले यस बजारलाई सुन्दर शहर बनाउने बताईन ।
भीमफेदी गाँउपालिकाको वडा ६मा जब्बर सिंह लामाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभामा उम्मेदवार यतिराज सापकोटा, काँग्रेस नेता तथा बुद्धिजिवी डा. गणेश लामा , प्रतिनिधि सभा क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजक रघु रमन न्यौपाने हेटौँडा नगर सभापति आनन्दराम पराजुली, राप्रपा जिल्ला उपाध्यक्ष शीवराम थापा, निर्वाचन परिचालन समितिका सहसंयोजक ओमबहादुर बस्नेत लगायत गठवन्धनका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो
१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका...
१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...
८ बैशाख, हेटौंडा । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल...
६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको हिमाली...
१३ बैशाख, हेटौंडा । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु...

















