३१ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता एवं मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार आनन्दराम पराजुलीले गठबन्धनका उम्मेदवार पराजित भए अहिले प्राप्त उपलब्धि खतरामा पर्ने बताएका छन् ।
मकवानपुर गढी गाउँपालिकामा आइतबार भएको गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पराजुलीले संविधान र व्यवस्था विरोधिहरु सल्बलाएकाले गठबन्धनका उम्मेदवरा पराजित भए प्रतिगमनले टाउँको उठाउने अवसर पाउने दावी गरे ।
एमालेले आफैले पनि दुईदुई पटक संसद विघटन गरेर संविधान विरोधी गतिविधि गरेको र अहिले संविधान र व्यवस्था विरोधीलाई काधमा बोकेर हिडेको पराजुलीले अरोप लगाए ।
उनले गठबन्धनले सबैलाई समेट्ने र मकवानपुरको विकासमा लागि पर्ने भएकाले मकवानपुरका ६ जना उम्मेदवारलाई नै मत दिनुपर्ने बताए । उनले गठबन्धन भित्रका दलका उम्मेदवार नै नगरिकका सुख दुःखका साथी भएकाले सबैलाई जिताउन पनि आग्रह गरे ।
कुनै एकजनाको मात्रै पराजयले पनि भावि सरकार निर्माणमा समस्या हने भएकाले नागरिकका चाहना माथी कुठराघात हुने भएकाले उम्मेदवार पराजुलीले गठबन्धनको पक्षमा माहाले बनाउन आग्रह गरे ।
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...



-nepal-1793665142.jpg)














