२ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेस र माओबादीे केन्द्रको उम्मेदवार नभएकाले आफुनै सबैको साझा उम्मेदवार भएको नेकपा एमालेका तर्फबाट क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बतौलाले बताएका छन् ।
नेकपा एमाले नेकपा एमाले भीमफेदी गाउँपालिकाको बिस्तारित बैठकलाई संबोधन गर्दै उनले ठुला दलका उम्मेदवार नभएकाले आफु एमाले सहितका सबैजसो दलको साझा उम्मेदवारका रुपमा प्रस्तुत भएको र त्यही अनुसार विजयी भएपछी पनि काम गर्ने बताए । काँग्रेस र माओबादिले दुखले निर्माण गरेको संगठनको छातिमा टेकेर अर्का उम्मेदवारले युवा उम्मेदवार माथी बीस बमन गरिराखेको उनले आरोप पनि लगाए ।
गठबन्धनको नाममा आएका उम्मेदवार काँग्रेस र माओवादिको काँध चढेर छातिमा फुलि थप्ने सोचमा आइरहेको उनको आरोप थियो । बर्तौलाले एमालेले उम्मेदवार बनाएर प्रस्तुत गरेको यो युवाले जित्दा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता भौतिक पुर्वाधार निर्माणमा असाधारण बिकास गरेर नमुना काम गरेर देखाउँने दावी गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले हामी स्वाधिनता र राष्ट्रियताको बिषय सहित एमाले सरकारमा रहंदा गरेको महत्वोपुर्ण योजनाका कामहरु लिएर जनतामा आएको बताए ।
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...


















