Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आगामी चुनाव राष्ट्रघाती विरुद्ध राष्ट्रबादीको चुनावः थापा

kamal-thapa-1666173337.jpg

२ कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले बिगतका भन्दा यो चुनाव महत्वपूर्ण र अर्थपुर्ण रहेको बताएका छन् । 
नेकपा एमालेको हेटौंडा ९ मा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले राष्ट्रघाती विरुद्ध राष्ट्रबादीको चुनाव भएकोले चुनावले दुरगामी महत्व राखेको दावी गरे । उहले कांग्रेस नेतृत्वको गठबन्धन किन र कसले बनायो, अभिप्राय के थियो भन्ने चिन्तन मनन गर्नुपने बेला आएको बताए । साम्यवादी र पुजीवादीको गठबन्धन शस्कास्पद र अपबित्र रहेको आरोप पनि लगाए । 
यस्तै एमालेका तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवं एमाले जिल्ला अधयक्ष एकलाल श्रेष्ठले देशको हित भन्दा पनि स्वार्थका लागि कांग्रेस नेतृत्वको गठबन्धन बनेको दावी गरे । उनले आफु बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको उत्ताराधिकारी भएर काम गर्ने बताए । उनले गठबन्धनले संविधान र लोकतन्त्रलाई दाउमा राखेको आरोप पनि लगाए । 
यसैगरी कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले जनताले जिताएकाहरु नै गठबन्धनको नाममा बिनासको बाटो तिर लागेको बताए । उनले आफू मुख्यमन्त्री हुँदा गृह जिल्लामा बढीभन्दा बढी विकास गरेको दावी गर्दैसहि मान्छे चिन्ने बेला आएको बताए । पौडेलले एमाले सरकारले सुरुवात गरेका काम पूरा गर्न फेरी पनि एमालेकै सरकार चाहिने भएकाले सूर्य ध्वजावाहक उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे । 
कार्यक्रममा र एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका सदस्य अर्जुन अर्याल, रामचन्द्र अर्याल, निर्वाचन परिचालन समिति वडा नम्बर–९ का संयोजक नरेन्द्र भण्डारी लगायतकाको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार