३ कार्तिक, हेटौंडा । गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उम्मेदवार प्रेमबहादुर पुलमी छिन्तुले आफूलाई राष्ट्रवादी भन्ने नेकपा एमालेले संविधान र व्यवस्था विरोधी कमल थापालाई बोकेर हिंडेको बताए ।
‘केपी शर्मा ओलीले पटक पटक संसद् विघटन गर्दै मुलुक र संविधान मास्न खोज्दा जोगाउने शक्तिहरु अहिले एक ठाउँमा रहेका छौं । संविधानमा हस्ताक्षर नै नगर्ने र संविधान मास्न खोज्नेहरु हाम्रा विरुद्ध रहेका छन्’, उनले भने, ‘अब को राष्ट्रवादी, को राष्ट्रघाति जनताले चिन्ने बेला आएको छ ।’
प्रदेशको संरचना हटियामा लैजान खोज्दा एमालेबाट निर्वाचित तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले नदिएको आरोप लगाउँदै उनले राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री भएपछि गठबन्धन नेतृत्वको सांसद्हरुको पहलमा हटियामा संरचना निर्माण गर्न लागिएको उनले जानकारी दिए ।
मुलुकको विकास एवम् प्राप्त उपलब्धीको रक्षाका लागि सत्तारुढ गठबन्धनका उम्मेदवारले जित्नुपर्ने औंल्याउँदै उनले मकवानपुरको सबै क्षेत्रमा गठबन्धनको जित सुनिश्चित भैसकेको दावी गरे ।
‘स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मान्ने हो भने पनि हामी धेरै मतान्तरमा रहेका छौं’, छिन्तुले थपे, ‘हाम्रो मतलाई सुरक्षित राख्दै एमाले र राप्रपाको भ्रम र झुटको खेतीलाई जनतासम्म पु¥याउनु जरुरी छ ।’ उम्मेदवार छिन्तुले भने ।
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...


















