Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सुकुम्बासी समस्याको समाधान मेरो मुख्य प्राथमिकताःः महेश बर्तौला

5-1666312684.jpg

४ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार तथा एमाले बागमती प्रदेस उपसचिव महेश कुमार बर्तौलाले सुकुम्बासी समस्याको समाधान आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११, सिमल्टारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले, बषौंदेखिका सुकुम्वासीका समस्या समाधान थाल्नका लागि आफुले काम गरेर देखाउने बताए । 
जनताले आवस्यक पर्दा पिर, मर्का र दुखमा सदैभ जनतासंगै रहने प्रतिवद्धता जनाउँदै उनले समग्र युवाहरुले जिम्मेवारी पाउँदा काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न पनि असाधारण काम गर्ने योजना बनाएको बताए । ‘सिमल्टारबासिको अघिल्तिर राप्ती भए पनि पिउने पानी अभाव छ । सिमल्टार लगायत मेरो निर्वाचन क्षेत्रभरको यस्तो खाल्को समस्या समाधान गर्ने गरि काम गर्छु ।’ बर्तौलाले भने ।
पात्रको हिसाबले आफु रहेपनि उम्मेदवारी सबै युवा भावनाहरुको प्रतिनिधित्व गर्ने गरेर उठेको बर्तौलाको भनार्य थियो । अहिले आफु सबैको साझा उम्मेदवारको रुपमा अगाडी बढेको उनले दावी गरे । 
एमाले हेटौंडा–११ कमिटीका अध्यक्ष कृष्ण प्रसाद उप्रेतिको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका सदस्य सन्तोष चौलागाईं, पार्टी जिल्ला नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनी लगायतकाको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार