Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा लोकतान्त्रिक-बाम गठबन्धनको चुनावी संयुक्त कार्यलय उद्घाटन

IMG_20221022_102717-1666413755.jpg

५ कार्तिक, हेटौंडा । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित प्रचार प्रसारका लागी लोकतान्त्रिक-बाम गठबन्धनले शनिबार जिल्लास्तरीय  संयुक्त कार्यलयको स्थापना गरेको छ । 
गठबन्धनले हेटौंडा २ कांग्रेस चोकमा रहेको नेपाली कांग्रेस मकवानपुरको कार्यलयमा संयुक्त कार्यलय स्थापना गरेको हो ।
कांग्रेस मकवानपुरका सभापति एवं लोकतान्त्रिक-बाम गठबन्धन मकवानपुर जिल्ला निर्वाचन परिचालन तथा समन्वय समितिका संयोजक बुद्ध लामाको सभाध्यक्षातामा भएको कार्यक्रममा उपस्थित सम्पुर्णले एकैपटक ताली बजाएर कार्यलयको उद्घाटन गरेका थिए । 
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने, नेपाली कांग्रेसकि केन्द्रीय सह-महामन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्यक्ष डीना, प्रदेश १ (क) का उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तु, (ख) का उम्मेदवार आनन्दराम पराजुली, प्रदेश २ को (क) का उम्मेदवार कुमारी मोक्तान, २ को (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँ, माओवादी केन्द्रका जिल्ला समन्वय संयोजक सर्केश घलान, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुर्यप्रसाद न्यौपाने लगाएत गठबन्धन दलका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा बोल्दै संयोजक लामाले जिल्लाभरीका चुनावी गतिविधिको ब्यबस्थापन यहि कार्यलयबाट गर्ने बताए । उनले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन समेत सबैलाई आग्रह गरे । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार