Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चित्रेपानी वनको २१ औ साधारणसभा सम्पन्न,नयाँ नेतृत्व चयन हुदै

५ कार्तिक,हेटौंडा  । हेटौँडा–६ गौरीटारमा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको २१ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।वन समूहका अध्यक्ष सुर्य बहादुर घलानको सभाध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथी हेटौंडा  उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ रहेका थिए।

साधारण सभामा वन समूहका अध्यक्ष सूर्यबहादुर घलानले संस्थागत प्रगति  प्रतिवेदन,समूहकी  कोषाध्यक्ष इन्दिरा जिम्बाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन।
सभामा समूहको गतिविधिलाई जनमानस माझ पुर्याउन सहयोग गरेको  भन्दै प्रष्ट खबर डटकमका प्रमुख सम्वाददाता सुनिल शिवाकोटी, वन समूहको हाताभित्र वृक्षारोपणमा सहयोग पुर्‍याउन सहकार्य गरेको भन्दै डाबर नेपालका एसोसिएट म्यानेजर विष्णु केसी,वन डढेलो नियन्त्रणमा उत्कृष्ट काम गर्ने उपभोक्ता हरि प्रसाद दाहाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा-६ का वडाध्यक्ष बिष्णु बहादुर दाहाल,हेटौंडा-१५ का वडाध्यक्ष सुनिल मोक्तान,६ नम्बर वडाका वडासदस्यहरु विजय पौडेल, लेखराज ढकाल,सरिता सापकोटा,१५ नम्बरका वडा सदस्य राजेन्द्र तितुङ, मिनु विक,सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई,रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, चित्रेपानी सामुदायिक वन हेटौंडा ७।८ का अध्यक्ष वाल कुमारी थापा,संचारकर्मी भिमसेन पौडेल लगायतको विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो।समूहको आजको भेलाले नयाँ नेतृत्व समेत चयन गर्नेछ।समूहमा ४०० उपभोक्ता आवद्ध रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

थप समाचार