१३ कार्तिक, मनहरी । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान, ब्यवस्था र प्राप्त उपलब्धी रक्षाको लागि लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको बताएका छन् ।
आईतबार लोकतान्त्रिक बाम गठबन्धनको मनहरी गाउँपालिका र हेटौंडा ३ र १९ का अगुवा कार्यकर्ता भेलामा नेता बानियाँले केपी ओली नेतृत्वको एमाले पार्टीले गणतन्त्र मास्न खोज्ने कमल थापा, देश टुक्र्याउन खोज्ने सिके राउत र राजा माग्ने राजेन्द्र लिङदेललगायत लिएर लठबन्धन गरेर गणतन्त्र मास्ने खेलमा लागेको दावी गरे ।
नेकपा एमालेका नीति, नियत र नेता ठिक नभएको बताउँदै प्रदेशसभा उम्मेदवार बानियाँले व्यवस्था परिवर्तन गरिसकिएकोले अब विकास निर्माणका साथै जनताको जीवनस्तर उकास्न लागिपर्ने बताए । नेता बानियाँले स्थानीय तहको निर्वाचनमा कुनै कमिकमजोरी भएको भए ती सुधार्दै लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन सबै एक भएर लाग्न आग्रह गरे ।
नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यद्वय मुनु सिग्देल र राजाराम स्याङतान, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा, माओवादी केन्द्रका विरबहादुर घलान ज्वाला, नेकपा समाजवादीका जिल्ला सचिव विष्णुप्रसाद दाहाल, माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य सञ्जिव पाठक, कांग्रेस मकवानपुर २ ख का सभापति रञ्जन कालाखेती, मकवानपुर क्षेत्र नं. २ का कांग्रेस प्रचारप्रसार संयोजक खेमराज सापकोटा, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेकपा एकीकृत समाजवादी मनहरी गाउँपालिका अध्यक्ष नारायण श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...



-nepal-1793665142.jpg)














