१५ कार्तिक, हेटौंडा । गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ख का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले गठबन्धन र यसमा आबद्ध दलको बीचमा कुनै समस्या नरहेको र जनताले समेत गठबन्धनप्रति आशा गरेकोले मकवानपुरका ६ जनै उम्मेदवारले चुनाव जित्ने विश्वास व्यक्त गरेका छन् ।
चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यहाँ विरोधीहरुले कुनै एजेण्डा नपाएर जनतालाई भ्रममा पार्ने अनेक दुस्प्रयास गरिरहेका छन् । न नेपाली कांग्रेसभित्र कुनै समस्या छ, नत गठबन्धन दलको बीचमा नै । गठबन्धनका ६ जना नै उम्मेदवारलाई जिताउने गरी जिल्ला नेतृत्व र आम नेता कार्यकर्ता एकढिक्का भएर लागेका छन् । जनताले समेत हामीलाई साथ दिएको अवस्थामा विरोधीहरु अत्तालिएका छन् ।’
उनले गठबन्धनका उम्मेदवार नेताहरु चुनाव अघि पनि मकवानपुरका जनताको साथै रहेको र अहिले पनि साथै रहेको जानकारी दिए । ‘म गत स्थानीय निर्वाचनमा हेटौंडाको मेयर पदमा झिनो मतले पराजित भएको भोलीपल्टबाटै जनताको सुखदुःखमा साथै छु ।
आगामी दिनमा पनि यहाँहरु संगै रहनेछु’, पराजुलीले भने, ‘डिना उपाध्यायको प्रतिनिधिको रुपमा हामी कांग्रेसका नेताहरु जिल्लामा सक्रिय थियौं, वहाँ केन्द्रमा हाम्रा एजेण्डा पूरा गर्न लागिपरिरहनुभएको थियो । तसर्थ संघमा डिना उपाध्यायलाई र प्रदेश क मा प्रेमबहादुर पुलामी छिन्तु र ख मा मलाई मतदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।’
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

















