Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

म कांग्रेस मै छु,पार्टी छाड्यो भन्नै गलत प्रचार गरियोःकांग्रेस नेतृ राई

FB_IMG_1667303206727-1667303689.jpg

१५ कार्तिक,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरकी जिल्ला सदस्य सुनिता राईले आफू नेपाली कांग्रेसमै रहेको र पार्टी परित्याग नगरेको  बताएकी छिन।

राईले आफूले पार्टी छाडेको र राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेको भनि सामाजिक सञ्जाल र केही सञ्चार माध्यमा आएको समाचार सत प्रतिशत गलत रहेको र आफ्नो बारेमा  भ्रम फैल्याइएको भन्दै आपत्ति जनाएकी छन्।उनले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो राजनैतिक चरित्र हत्या गर्न पार्टी त्यागेको भन्दै सुनियोजित तरिकाले भ्रम फैल्याइएको भन्दै राईले आपत्ति जनाएकी हुन् ।
राईले एक अनलाइन समाचार माध्यममार्फत आफूले पार्टी त्यागेर अन्य पार्टीमा लागेको भनी भ्रम फैल्याइएको बताउँदै आफू नेपाली कांग्रेस पार्टीमै रहेको बताएकी हुन् । 
‘मेरो राजैतिक चरित्र हत्या गर्ने मनशायबाट ग्रसित भई म नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र पार्टीमा प्रवेश गरेको भन्ने हल्ला झुठो र भ्रामक भएको र यस्ता भ्रामक समाचार सम्प्रेषण गर्ने अनलाइनप्रति खेद व्यक्त गदैृ म नेपाली कांग्रेसको सिद्धान्तप्रति प्रतिवद्ध रहेको जानकारी गराउँदछु,राईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको  छ ।
उनले गलत समाचार लेख्ने अनलाइन सञ्चार माध्यम र समाचार भनी झुठा सामाग्री उपलब्ध गराउने व्यक्तिलाई पनि कारबाहीको माग गर्दै त्यस्ता समाचार प्रकाशित गर्ने अनलाइन विरुद्ध प्रेस काउन्सिल जाने समेत बताइन।

Screenshot_20221101-17310-1667303691.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

थप समाचार