२८ कार्तिक, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आर्थिक समृद्धि लागि थाहानगरलाई कृषिको आधुनिकीकरणको रुपमा बिकास गर्नुपर्ने बताइन् ।
लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानअन्तर्गत मंगलबार थाहानगरपालिका–५ स्थित सानो फाखलमा प्रचार प्रसार समितिको वडा कार्यालय उद्घाटन गर्दै डिनाले कृषि अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको थाहानगरलाई कृषि आधुनिकीकरण गर्नुको साथै दामनलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिइन । संविधान सभाको चुनावमा मकवानपुरको तीन क्षेत्रबाट एमालेले चुनाव जितेपनि विकासको नाममा केही गर्न नसकेकोले विकासको कार्यको लागि लोकतान्त्रिक गठबन्धनले जित्नु अपरिहार्य रहेको उनको भनाइ रहेको थियो ।
नेपाली काँग्रेस थाहा नगरपालिका वडा नम्वर ५ का सभापति भीमबहादुर वाइवाको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ क का प्रदेश सदस्य उम्मेदवार यतीराज सापकोटा, थाहानगरपालिका उपमेयर खड्ग गोपाली, निर्वाचन परिचालन संयोजक सन्तबहादुर गुरुङलगायतले बोलेका थिए ।
मंगलबार सुमिना भोम्जनको संयोजकत्वमा १५ जना महिला निर्वाचन परिचालन कमिटी गठन भएको छ । त्यसैगरी सन्तबहादुर गुरुङको संयोजकत्वमा १५१ निर्वाचन परिचालन समिती गठन भएको छ ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

