२८ कार्तिक, हेटौँडा । मकवानपुर क्षेत्र नम्वर २ को २ का उम्मेदवार ईन्द्र्रबहादुर बानियाँले बानियाँले नेपाली कांग्रेसको सिद्धान्त कहिल्यै पुरानो नहुने बताएका छन् ।
कांग्रेस मकवानपुर सभापति समेत रहेका बानियाँले कम्युनिष्टहरु जस्तो बेला बेलामा नाम र सिद्धान्त फेर्ने पार्टी कांग्रेस नभएको बताए । उनले भाषणा मात्रै गर्ने कम्युनिष्टहरुले जनता झुक्याउन बेला बेलामा नाम र सिद्धान्त फेर्ने गरेको भन्दै राणाकालदेखि कांग्रेस जनतामाझ रहेको बताए ।
थाहा नगरपालिका ७ र ८ को संयुक्त चुनाव प्रचार प्रसार कार्यालय आग्राको गैरीगाउँमा उद्घाटन गर्दै बानियाँले नाम फेरेपनि काम नगर्ने कम्युनिष्टहरुलाई मकवानपुरे जनताले चिनिसकेको भन्दै यसपालीको निर्वाचनमा उनीहरुलाई दण्ड दिने दावि गरे । उत्तरी मकवानपुरलाई पर्यटन क्षेत्रको विकासको लागि सबैभन्दा ठूलो महादेवको मूर्ति निर्माण गर्ने बताए ।
यस्तै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् मकवानपुर क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले थाहानगरलाई तरकारी उत्पादन पकेट क्षेत्रको रुपमा विकास गरीने बताए । लोकतान्त्रिक गठबन्धनको सक्रियतामा हेटौंडालाई प्रदेश नम्वर ३ को अस्थायी राजधानी घोषणा गरिने भन्दैै स्थायी रुपमा राजधानी बनाउन पनि लोकतान्त्रिक गठबन्धन जित्नु जरुरी रहेको बताईन् ।
नेपाली काँग्रेस थाहानगरपालिका ७ नम्वर वडाका सभापति शिवराज थिङको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्वर २ क का प्रदेश सदस्य उम्मेदवार यतिराज सापकोटा, थाहा नगरपालिका उपमेयर खड्ग गोपाली, नेपाली काँग्रेस ४ नम्वर क्षेत्रीय सभापति लोकबहादुर मोक्तान, राप्रपा मकवानपुरका क्षेत्रीय सदस्य चक्रमती मुक्तान, जिल्ला सदस्य रामबहादुर घले लगायतको आतिथ्यता रहेको थियो ।
एमाले र माओवादीबाट ८ जना काँग्रेस प्रवेश
थाहानगरपालिका ७ र ८ मा संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी ८ जना काँग्रेस प्रवेश गरेका छन् । नेकपा एमाले थाहानगरपालिका ३२ वर्ष सक्रिय कार्यकर्ता भई राजनीति गरेका विद्युत विष्ट, प्रकाश विष्ट, बेलबहादुर तितुङ, देवबहादुर वाइवा, नेकपा माओवादी केन्द्रका क्षेत्रीय सदस्य तथा संविधान सभाको उम्मेदवार शुक्र गोले, सुन्दर गिरी, भिमबहादुर योञ्जन अदिप विष्टसहितका नेताहरु काँग्रेसमा प्रवेश गरेका छन् । एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका विद्युत विष्टले आफु कुनै स्वार्थ नबोकी थाहानगरको विकासको लागि काँग्रेसमा प्रवेश गरेको बताए ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

