९ भदौं, काठमाण्डौं । मन्त्रीपरिषद विस्तारको दवावमा परेको सत्ता साझेदार नेपाली काँग्रेसले आफ्नोतर्फबाट पठाउने १३ मन्त्रीको नाम टुंगो छ । शुक्रबार सपथग्रहण गराउने तयारीका साथ काँग्रेसले विहिबार साँझ मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
काँग्रेस स्रोतका अनुसार रक्षामा बालकृष्ण खाँण, परराष्ट्रमा प्रकाशशरण महत, पर्यटनमा जीवन शाही, सामान्य प्रशासनमा केशवकुमार बुढाथोकी र श्रम मन्त्रालयमा सूर्यमान गुरुङ, सहरी विकासमा अर्जुननरसिंह केसीको नाम तय भएको छ । स्वास्थ्यमा गगन थापा, शान्ति तथा पुनःनिर्माणमा सितादेवी यादव, उद्योगमा नवीन्द्रराज जोशी, बाणिज्यमा रोमी गौचन थकाली, सहकारी तथा गरिबीमा हृदयराम थानी रहेका छन् । सिंचाईमा दीपक गिरी, वनमा शंकर भण्डारीको नाम तय भएको जनाईएको छ । नयाँ मन्त्रीहरुको सपथग्रहण भोली विहान ९ बजे हुने जनाईएको छ ।
सभापति शेरबहादुर देउवाले ६, वरिष्ठ नेता रामचन्द्र पौडेलले ५, कृष्ण सिटौला र खुमबहादुर खड्काले समूहबाट १/१ जना मन्त्री भाग पाएका छन् । उपचारका लागि शुक्रबार नै सिंगापुर जाने भएकाले देउवाले विहिबार मन्त्रीहरुको टुंगो लगाएर शुक्रबार सपथग्रहणका लागि दिनभर छलफललाई तिव्र बनाएका थिए । काँग्रेसले राज्यमन्त्री समेत पठाउने भएपनि उनीहरुको नाम भने तय नभएको जनाईएको छ ।
प्रकाशशरण महत –परराष्ट्र मन्त्री
बालकृष्ण खाँड –रक्षा मन्त्री
सीतादेवी यादव –शान्ति तथा पुनर्निर्माण मन्त्री
अर्जुननरसिंह केसी –शहरी विकास मन्त्री
गगन थापा –स्वास्थ्य मन्त्री
नविन्द्रराज जोशी –उद्योग मन्त्री
सुर्यमान गुरुङ –श्रम मन्त्री
शंकर भण्डारी –वन मन्त्री
दीपक गिरि –सिँचाई मन्त्री
जीवनबहादुर शाही –पर्यटन तथा नागरिक उड्यन मन्त्री
केशवकुमार बुढाथोकी –सामान्य प्रशासन मन्त्री
रोमी गौचन थकाली –वाणिज्य मन्त्री
हृदयराम थानी –सहकारी तथा गरिवी निवारण मन्त्री
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


