Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सानुकान्छी रुम्बा जसले आनन्दरामको सहयोगमा नयाँ घर पाइन्

Screenshot_20221109-16505-1667993232.jpg

२३ कार्तिक,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेकी सानुकान्छि रुम्बा तिज पछि  हिजोआज निकै खुशि छिन् ।

खर र प्लाष्टिकले छाएको झुप्रो घरमा बस्दै आएकी उनी दुई कोठे पक्कि भवन पाएपछि खुशि भएकी हुन्।उनको यो खुशि नेपाली कांग्रेसका नेता एवं मकवानपुर क्षेत्र नम्बर १ (खं)का उम्मेदवार आनन्दराम पराजुलीले दिएका हुन् । 

एकल महिला रुम्बा लामो समयदेखि असुरक्षित रहेको पानी चुहिने घरमा बस्दै आएकी थिइन्।रुम्बाको अवस्थाका बारेमा थाहा पाएपछि पराजुलीले उनलाई सहयोग गर्ने विचार गरे। दु:खी गरिब र असाहयहरुलाई सहयोग गर्न सधै तप्तर देखिने पराजुलीले व्यक्तिगत लगानीमा रुम्बाको लागी दशै अघि नै दुई कोठे जस्ताले छाएको घर बनाइदिए।रुम्बा र उनका छोरा अहिले नयाँ घरमा बस्छिन। घरपाएपछि खुशि भएकी रुम्बा पराजुलीको खुलेर प्रशंसा गर्छिन् । ‘आनन्दबाबुका कारण म नयाँ घरमा बस्न पाएको छु । हामी जस्ता गरिब दुखिलाई सहयोग गर्ने मान्छे पनि हुन्छन होला भन्ने लागेको थिएन तर आनन्दबाबुल आफनै खर्चमा मेरोलागी घर बनाइदिनुभयो । म खुशि छु ।’ रुम्बाले भनिन् । 

आनन्दराम पराजुली मकवानपुर क्षेत्र नम्बर १ को (ख) मा उम्मेदवार भएको थाहा पाएकी रुम्बले खुशि हुँदै जितको शुभकामना दिँदै सबैसँग पराजुलीलाई जिताइदिन आग्रह पनि गरिन्,‘आनन्दबाबुलाई मेरो आशिर्वाद लागोस । सबैले उहाँलाई भोट हालेर जिताइ दिनुहोला । आनन्दबाबु हामी जस्ता दुखि गरिबको लागी काम गर्ने मान्छे हो । आनन्दबाबुले जित्नुभयो भने हामी जस्ता दुखी गरिबको जिवनमा परिवर्तन हुन्छ।’

पराजुलीले रुम्बाका लागी व्यक्तिगत लगानीमा घर बनाईदिएका थिए।उनले तीन लाखमा दुई कोठे जस्ताले छाएको घर बनाइदिएका हुन् । आफु पदमा हुँदा वा नहुँदा पनि आम नगरिकको आधारभूत आवश्यकता पुरागर्न सधैं तत्पर रहने पराजुलीलाई जनताले अमुल्य मत निर्वाचित गराउँनेमा सानुकान्छि रुम्बा विश्वस्त छिन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार