final-for-mahotsab-copy-(-1674128813.jpg
Email :- prastakhabar@gmail.com
राजनीति

'समृद्ध नेपाल, सुखी नेपाली' को नारालाई सार्थक पार्न एमाले: श्रेष्ठ

315527939_704806987550938-1668518855.jpg

२९ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेदवार एकालाल श्रेष्ठले एमालेले शुरु गरेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न सधैं लागिरहेको बताएका छन् ।
मंगलबार हेटौंडा १४ मा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले श्रेष्ठले आर्थिक वृद्धिका संवाहकका रुपमा रहेका कृषि र वन, उद्योग, पर्यटन, ऊर्जा, यातायात तथा सूचना प्रविधि तथा भौतिक पूर्वाधारको तीव्र विकास नेकपा एमालेको प्राथामिकतामा रहेको बताए । सरकारमा रहदा विभिन्न गेम चेन्जर योजनाहरु सुरु गरेको र सुरु गर्ने चरणमा रहेकोले त्यसलाई सम्पन्न गर्न पनि एमालेको सरकार बन्नु आवश्यक रहेको धारणा राखे ।
बागमती प्रदेशका पूर्व मूख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठ, मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापा, प्रदेश कमिटी सदस्य इन्द्रमान स्याङ्तान, मकवानपुर निर्वाचन परिचालन कमिटी सह संयोजक श्रीधर पोख्रेल, जिल्ला सचिवालय सदस्य मदन दाहाललगायत नेताहरूको सहभागिता रहेको थियो ।
यसैगरी मंगलबार नै एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा र एकालाल श्रेष्ठले हेटौंडा ५ र १५ नम्बर वडमा घरदैलो गर्दै  कोणसभालाई सम्बोधन पनि गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
यस वर्षको एसईई चैत १७ गतेबाट( परीक्षा तालिका सहित)
SEE-1280x720-1674872174.jpg

१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका...

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल
Screenshot_20230128_06505-1674867974.jpg

१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन्...

रविले दिए उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा
Screenshot_20230128_06441-1674867569.jpg

१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।...

मौसम सामान्यतया सफा रहने
Screenshot_20221209-07171-1674867131.jpg

१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त...

बकैयामा दुईवटा मोटरसाइकल दुर्घटना: ४ घाइते १ गम्भीर
20200925_141948-1674832412.jpg

१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...

मकवानपुरको मनहरीमा सवारी दुर्घटना हेटौडाका तितुङको मृत्यु
tipper-bike-accident_Womf-1674831401.jpg

१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...

रवि लामिछाने राजीनामा बुझाउन बालुवाटारमा
1670819280954-1674829172.jpg

१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास...

रविको मुद्धामा सर्वोच्चको फैसलाको यस्तो छ पूर्णपाठ
img-04-1674824625.jpg

१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको...

रवि लामिछानेको सांसद पद खारेज
rabi-1-1-1674821818.jpg

१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको...

थप समाचार