final-for-mahotsab-copy-(-1674128813.jpg
Email :- prastakhabar@gmail.com
राजनीति

हेटौंडामा एमालेको चुनावी सभा सम्पन्न

3-5-1024x578-1668688485.jpg

१ मंसिर, हेटौंडा । नेकपा एमालेले चुनावी अभियान अन्तरगत बिहीबार हेटौंडामा सभाको आयोजना गरेको छ । एमालेले हेटौंडाको सिमा चोकमा सभा भएको हो । 
नेकपा एमालेको हेटौंडा वडा नम्बर२, ४, ५ र १० नम्बर वडाको संयुक्त र्याली गर्दै गरेको थियो । हेटौंडाको बाइपास रोडचोकबाट सुरु भएको एमालेको र्यालीले मेनरोड, सिमाचोक, स्कुलरोड, संगमचोक, मकवानपुर उद्योग बाणिज्य संघ चोक, बुद्धचोक लगायतका क्षेत्रहरुमा र्याली निकालेर सिमाचोकमा आएर सभामा परिणत भएको थियो ।
सभामा नेकपा एमाले क्षेत्र नम्बर-१ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले सम्बोधन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
यस वर्षको एसईई चैत १७ गतेबाट( परीक्षा तालिका सहित)
SEE-1280x720-1674872174.jpg

१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका...

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल
Screenshot_20230128_06505-1674867974.jpg

१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन्...

रविले दिए उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा
Screenshot_20230128_06441-1674867569.jpg

१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।...

मौसम सामान्यतया सफा रहने
Screenshot_20221209-07171-1674867131.jpg

१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त...

बकैयामा दुईवटा मोटरसाइकल दुर्घटना: ४ घाइते १ गम्भीर
20200925_141948-1674832412.jpg

१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...

मकवानपुरको मनहरीमा सवारी दुर्घटना हेटौडाका तितुङको मृत्यु
tipper-bike-accident_Womf-1674831401.jpg

१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...

रवि लामिछाने राजीनामा बुझाउन बालुवाटारमा
1670819280954-1674829172.jpg

१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास...

रविको मुद्धामा सर्वोच्चको फैसलाको यस्तो छ पूर्णपाठ
img-04-1674824625.jpg

१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको...

रवि लामिछानेको सांसद पद खारेज
rabi-1-1-1674821818.jpg

१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको...

थप समाचार