Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर २ (ख) मा ईन्द्र बानियाँ विजयी

Indra-Bainya-Photo-1669212272.jpg

७ मंसिर, हेटौंडा । मंसिर ४ गते सम्पन्न प्रदेश एवं प्रतिनिधि सभा निर्वाचन अन्तरगत मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा ९ख० मा नेपाली कांग्रेसका उम्मेदवार ईन्द्रबहादुर बानियाँ विजयी भएका छन् । बानियाँ १ हजार ७८२ मतान्तरले विजयी भएका हुन् ।

बुधबार साँझ सम्पन्न मतगणना अनुसार बानियाँले ४० हजार ५९९ मत खसेकोमा १८ हजार ७१६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिष्पर्धी नेकपा एमालेका लालबहादुर थापाले ६ हजार ९३४ मत प्राप्त गरेका छन् । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा ६७ हजार ४७९ मतदाता रहेका थिए । विजयी भएपछि बानियाँले नेपाली कांग्रेस मकवानपुर परिसरमा रहेको विपिको शालिकमा माल्यार्पण गरेका थिए भने आफ्नी आमाको हातबाट आर्शिवाद लिएका थिए ।
यो पनि पढ्नुस्
यस्तो छ ईन्द्र बानियाँको राजनीतिक उडान


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार