Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

राजनीति

मकवानपुर-२ मा एमालेका बर्तौला विजयी

Mahesh-Bartaula-1669254496.jpg

८ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ एमालेका युवा नेता नेता महेशकुमार बर्तौला विजयी भएका छन् । ८६ हजार ३ सय ३ सदर मत गणना हुँदा उनी ४ हजार २२० मतान्तरले विजयी भएका हुन् । बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी एकिकृत समाजवादीका उम्मेदवार बिरोध खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरे । 
राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाएका छन् । ८६ हजार ६ सय ५२ मत खसेको थियोे । ४ हजर १०२ मत भने बदर भएको छ ।

22222-1669254529.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लिग-२ सिरिज अन्तर्गत आज नेपाल र नामिबिया भिड्ने
20240221_072123-1708479428.jpg

९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नेपालले नामिबियासँग खेल्दैछ...

कांग्रेस महासमिति बैठकमा प्रतिवेदनमाथि छलफल शुरु
Nepali-Congress-Maha-sami-1708479024.jpg

९ फागुन, हेटौंडा । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी छ । बैठकमा आजबाट यसअघि पेश भएका प्रतिवेदनमाथि छलफल...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1708478210.jpg

९ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम...

लघुवित्त पीडितहरू आन्दोलनका लागि काठमाडौँ आइपुगे
Screenshot_20240220_19374-1708437188.jpg

८ फागुन, काठमाडौं ।  देशभरका लघुवित्त पीडितहरू पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका छन् ।  बुधबारबाट...

रथीमा पदोन्नति भएका थापालाई दर्ज्यानी चिह्न प्रदान
Screenshot_20240220_19094-1708435512.jpg

८ फागुन, काठमाडौं ।  रथी दर्जामा पदोन्नति भएका उपरथी निर्मल कुमार थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।...

त्रिभुवन विमास्थलबाट सुनसहित एक पक्राउ
Arrested-1708414720.jpg

८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ...

मंगलबार सुनचाँदीको मूल्य स्थिर
2277822-1708414234.jpg

८ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । छापावाल सुुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ...

एसईईका विद्यार्थीलाई विद्यालयबाटै खानाको व्यवस्था
IMG-20240220-WA0016-1708412732.jpg

८ फागुन, हेटौंडा । मकवानपुरको एक विद्यालयले एसईईको तयारी गरिरहेका कक्षा १० का विद्यार्थीलाई खानाको व्यवस्था गरी...

दोलखा केन्द्रबिन्दु बनाएर ४.१ को भूकम्प
images-1708399099.jpg

८ फागुन, चरिकोट। मंगलबार बिहान दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ५८ मिनेट जादा...

थप समाचार