Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

राजनीति

डिनासंग मतान्तर घटाउँदै दिपक, ४ वडाको नतिजा बाँकी

Screenshot_20221124-10224-1669264677.jpg

८ मंसिर, हेटौंडा । राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले आफ्नो मतान्तर घटाउँदै लगेका छन् ।
पछिल्लो मत गणनामा पहिलो स्थानमा रहेेकी नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनासंग तेस्रो स्थानमा रहेका सिंहले मतान्तर घटाउँदै लगेका हुन् ।
यसअघि ७१ हजार ४७८ मत गन्दा सिंह २ हजार १ सय ५४ मतले पछि थिए । कमल थापा भन्दा ८९२ मतले पछि थिए । ७४ हजार ७९२ मत गन्दा सिंहले मतान्तर घटाउँदै डिना भन्दा १ हजार ४२४ मतले पछि छन् । उनी एमालेका उम्मेदवार कमल थापा भन्दा ३१३ मतले मात्रै पछि छन् ।
डिनाले २२ हजार ५८३, थापाले २१ हजार ४७२ र सिंहले २१ हजार १५९ मत ल्याएका छन् । अहिले ५, ९ र १२ वडाको गणना भइरहेको र वडा नम्बर १० नम्बर वडाको गणना हुन बाँकी छ । यसअघि प्रदेशसभाको मतगणनामा राप्रपाका उम्मेदवार गुन्जनबहादुर न्यौपानेले बढि मत ल्याएका वडाको मत गणना भइरहेकाले सिंह अघि सम्भावना बलियो बनेको छ । डिना, थापा र सिंहमा तीन अंक भित्रको मतान्तरले मात्रै जित हार हुने सम्भावना पछिले मतान्तरले देखाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
यु-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग पराजित
Screenshot_20231210_19415-1702216631.jpg

२४ मंसिर, काठमाडौं । दुबईमा जारी यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।  अफगानिस्तानले...

प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
Pradesh-Pramukh-1702213137.jpg

२४ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन्...

साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने युवक पक्राउ
Screenshot_20231210_16471-1702206173.jpg

२४ मंसिर, काठमाडौं । साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको...

नक्कली शैक्षिक प्रमाणपत्र पेश जागिर खाने बस्नेतविरुद्ध मुद्धा दायर
Screenshot_20231001_16305-1702206438.jpg

२४ मंसिर, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा राष्ट्रिय अनुसन्धान...

परराष्ट्रमन्त्री साउद र कतारी विदेश राज्यमन्त्री खुलाईफीबीच भेटवार्ता
Screenshot_20231210_16363-1702205507.jpg

२४ मंसिर, काठमाडौं । कतार भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एनपी साउद र कतारी विदेश राज्यमन्त्री डा....

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
Narayankaji-Shrestha_stim-1702195268.jpg

२४ मंसिर, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गएको मंगलबार...

सन्दीप लामिछानेविरुद्धको मुद्धाको पेशी स्थगित
sandeep-3-1702194902.jpg

२४ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्धाको पेशी स्थगित भएको छ । मुद्धाको पेशी कानुन...

साढे ६ किलो सुनसहित एक विदेशी नागरिक पक्राउ
Screenshot_20231210_13313-1702194513.jpg

२४ मंसिर, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरी टोलीले शनिवार राति साढे ६ किलो सुनसहित एक...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
gold-1-e1517980737571-1702191824.jpg

२४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल...

थप समाचार