Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

 जिल्लाको विकास गरेर राजनीतिबाट रिटायड हुन्छुः अध्यक्ष थापा 

kodshava-htd4-aaja-1510824903.jpg

कोषसभालाई सम्बोधन गर्दै उम्मेदवार थापा

३० कार्तिक, हेटौँडा ।  आसन्न प्रतिनिधीसभा  निर्वाचन  मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार राप्रपा अध्यक्ष एंव  उपप्रधानमन्त्री कमल थापाले लोकतन्त्रमाथिको सम्भावित आक्रमण रोक्न लोकतान्त्रिक गठबन्धन भएको भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जिते मकवानपुरमा विकासको मुल फुटने  बताएका छन् ।

 लोकतान्त्रिक गठबन्धनको  हेटौंडा–४ कर्रामा घरदैलो पछि भएको कोणसभालाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक गठबन्धनमा रहेका उम्मेदवारहरु प्रधानमन्त्री, मुख्यमन्त्री देखि  मन्त्री सम्म बन्ने हैषियतका भएको मकवानपुरमा  लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताए । उनले भावुक हुदै आफूले ५ दशकको राजनितिक यात्रामा  कहिले भ्रष्टाचार र कुनै गलत काम नगरेको भन्दै  एकपटक मकवानपुरबासीको जनमत लिएर  जिल्लाको विकास गरेर राजनीतिबाट रिटायर्ड लिन चाहेको  बताए ।

त्यस्तै प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर १    का उम्मेदवार अशोक शाक्यले  शाक्यले वाम गठबन्धन लोकतन्त्रको हत्या गर्न लागिपरेको भन्दै एमाले नेता माधव नेपाल र माओवादी केन्द्रका नेता राम कार्की उत्तर कोरियाको भ्रमण गरेर आएलगत्तै नेपालमा वाम गठबन्धन बनेको आरोप लगाउदै  उम्मेदवार शाक्यले मकवानपुमा विकासको नाममा सिन्को नभाँचेको बाम गठबन्धनले अहिले मैले यो गरेँ मलाई भोट देउ भन्ने नैतिकता नरहेको बताए । 
कोणसभा  वडा नम्बर ४ का  प्रचारप्रसार समिति संयोजक हरि पौडेलको अध्यक्षतामा भएको  थियो । कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्र्ताहरुको  उपस्थिती रहेको थियो ।

kamal-thapa-30-htd-4-1510824904.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार