३० कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार अभियानका लागी विहिबार मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क अन्तर्गत बकैया र बाग्मती गाउँपालिकाको विभिन्न वडाहरुमा निर्वाचन प्रचार प्रसार समिति निर्माण गरिएको छ ।
मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर २ मा विहिबार नेपाली कांग्रेसका जगत बहादुर भोलनको संयोजकत्व तथा राप्रपाका चरणकाजी श्रेष्ठको सह–संयोजकत्वमा १ सय १ सदस्यीय निर्वाचन प्रचार समिति निर्माण गरिएको हो । यसैगरी विहिबारनै मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ३, ८ र ९ मा पनि लोकतान्त्रिक गठबन्धनले निर्वाचन प्रयोजनका लागी सम्पर्क कार्यलय स्थापना गरेको छ ।
गठबन्धनले बकैया गाउपालीकाको वडा नम्बर ३ मा दिलबहादुर बोम्जन, ८ मा कृष्णबहादुर गोलेका र ९ मा तीर्थ बहादुर लुम्बाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा क का उम्मेदवार धर्म लामिछाने, प्रदशे सभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र अर्याल माइकल, सहसंयोजक नबराज विष्ट, राप्रपाका जिल्ला सदस्य शालिकराम लामिछाने, नेपाली कांग्रेसकी नेतृ रीता खनाल, इन्दिरा न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...


















