Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

लोकतान्त्रिकको बाग्मती  र बकैयामा  कार्यलय उद्घाटन 

combine-flag-1510831731.jpg

३० कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार अभियानका लागी विहिबार मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क अन्तर्गत बकैया र बाग्मती गाउँपालिकाको विभिन्न वडाहरुमा निर्वाचन प्रचार प्रसार समिति निर्माण गरिएको छ ।

मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर २ मा विहिबार नेपाली कांग्रेसका जगत बहादुर भोलनको संयोजकत्व तथा राप्रपाका चरणकाजी श्रेष्ठको सह–संयोजकत्वमा १ सय १ सदस्यीय निर्वाचन प्रचार समिति निर्माण गरिएको हो । यसैगरी विहिबारनै मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ३, ८ र ९ मा पनि लोकतान्त्रिक गठबन्धनले निर्वाचन प्रयोजनका लागी सम्पर्क कार्यलय स्थापना गरेको छ ।

गठबन्धनले बकैया गाउपालीकाको वडा नम्बर ३ मा दिलबहादुर बोम्जन, ८ मा कृष्णबहादुर गोलेका र ९ मा तीर्थ बहादुर लुम्बाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा क का उम्मेदवार धर्म लामिछाने, प्रदशे सभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र अर्याल माइकल, सहसंयोजक नबराज विष्ट, राप्रपाका जिल्ला सदस्य शालिकराम लामिछाने, नेपाली कांग्रेसकी नेतृ रीता खनाल, इन्दिरा न्यौपाने लगाएतको उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द चयन
Screenshot_20240525_16224-1716633485.jpg

१२ जेठ, हेटौंडा । दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द प्रसाद दुलाल चयन भएका छन् । हेटौंडा-१६...

गुप्तेश्वरी टोल विकासद्वारा गमला वितरण
df-1716624974.jpg

१२ जेठ, हेटौँडा । टोललाई हराभरा र सौन्दर्ययुक्त बनाउने उद्वेश्यले चौघडा बजारका स्थानीयलाई फूल सहितको गमला वितरण...

मकवानपुर कांग्रेस क्षेत्र नम्बर १ आयोजनामा कार्यकर्ता प्रशिक्षण सुरु
congress-1716625666.JPG

१२ जेड । हेटौँडा । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम...

अभ्यास खेलमा नेपालद्वारा ह्युस्टन टिम पराजित
20240525_102359-1716612012.jpg

१२ जेठ, हेटौंडा । टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टनमा स्थानीय टिम...

एमाले अध्यक्ष ओली र एम्नेस्टी इन्टरनेसनलका महासचिवबीच भेटवार्ता
kp-oli-5-1716601325.jpg

१२ जेठ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका एम्नेस्टी...

सनराइजर्स हैदराबाद आईपीएलको फाइनलमा प्रवेश
7aaasrco_srh-bcci_625x300-1716600743.jpg

१२ जेठ, हेटौंडा । राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश...

मकवानपुरको मनहरीमा बँदेलको आक्रमणबाट एक युवक घाइते
images(10)-1716600635.jpg

१२ जेठ, हेटौंडा। मकवानपुरमा बँदेलको आक्रमणबाट एक युवक घाइते भएका छन्।शुक्रबार मकवानपुरको मनहरी-८ गुरुङटोलका २४...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना
mausam_badali-1671161633-1716600104.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको...

हेटौंडा ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट एकको मृत्यु
images-1716593906.jpg

१२ जेठ, हेटौंडा। शुक्रबार राति पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडा – ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट...

थप समाचार