Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विकासको गर्न लोकतान्त्रिक गठबन्धन जित्नु अपरिहार्यः सापकोटा

yeti-raj-1510832492.jpg

 ३० कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र २ क का प्रदेश सभा सदस्य पदका उम्मेदवार यतिराज सापकोटाले विकासको मुहार फेर्नका निम्ति लोकतान्त्रिक गठबन्धनले जित्नु अपरिहार्य रहेको बताएका छन् ।

बिहिबार  भीमफेदी गाउँपालिका वडा १ स्थित खोपलामा चुनावी प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै सापकोटाले संविधानसभाको चुनावमा मकवापनुर २ नम्वर क्षेत्रबाट नेपाली काँग्रेसले प्रत्यासी हार व्यहोरेतापनि विकासको कार्य गरे तर यही क्षेत्रबाट विजयी भएका नेकपा एमालेले विकासको कार्यको निम्ति केही पनि गर्न नसकेको दाबी गरे । 
भीमफेदी गाउँपालिकामा प्रदेश सभा सदस्य पदका उम्मेदवार यतिराज सापकोटाले घरदैलो कार्यक्रममार्फत लोकतान्त्रिक गठबन्धनको रुख चिन्हमा भोट हाल्न आग्रह गरेका थिए ।  भीमफेदी गाउँपालिका १ नम्वर वडाका सभापति श्यामबहादुर बलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका महाधिवेशन प्रतिवेदन मोमलाल दोङ, नेपाली काँग्रेस निबुवाटार इकाइ सभापति सञ्जिप श्रेष्ठ, भीमफेदी गाउँपालिका चुनाव प्रचार प्रसार संयोजक रुद्र लामालगायतले बोलेका थिए । यसैगरी गठबन्धनले गढी–५ सिमलटार धादिङमा घरदैलो कार्यक्रमको आयोजना गरेको छ ।   


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार