१ मंसिर, हेटौँडा । मंसिर २१ गते हुने प्रतिनिधि एवं प्रदेश सभामा उम्मेदवारी दिएको संघीय समाजवादी फोरम नेपालले एजेण्डा सार्वजनिक गरेको छ । हेटौँडामा शुक्रबार पत्रकार सम्मेलन गरी संघीय समाजवादीले आप्mनो एजेण्डा सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णकुमार घलानले जिल्लाको समग्र विकास र अधिकार एवं पहिचानसहितको संघीयताका लागि उम्मेदवारी भएको बताए । उनले हिमाल, पहाड र मधेशलाई भावनात्मक रुपमा एउटै सुत्रमा गाँस्न, हेटौँडालाई ३ नम्बर प्रदेशको राजधानी बनाई समृद्ध बनाउनु मूल उद्देश्य रहेको बताए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार ठूला दलहरुको गलत गतिविधिका कारण जनता दिक्क भएको भन्दै विकल्पमा संघीय समाजवादी फोरमलाई रोज्ने दावि गरे ।
पार्टीका जिल्ला अध्यक्ष शुभरत्न गोलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश १ का उम्मेदवार प्यारसिं योञ्जन र २ का उम्मेदवार नवराज मोक्तानले मन्तव्य व्यक्त गरेका थिए ।
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...


















