Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाल ट्रेडयुनियन काँग्रेसको  प्रचार प्रसार समिति

ntuclogo-1511017132.jpg


२ मंसिर, हेटौँडा । आगामि मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाल ट्रेडयुनियन काङ्ग्रेस मकवानपुरका  सस्थापक उपाध्यक्ष  अशोक शाक्य सहित लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेपाल ट्रेडयुनियन काँग्रेस मकवानपुरले चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।
ट्रेडयुनियन काँग्रेसका जिल्ला अध्यक्ष कुमार पौडेल को सम्योजकत्वोमा ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।  
 त्यसैगरी  ट्रेडयुनियन काँग्रेस सहित रा प्र पा ट्रेड युनियनका प्रतिनिधिहरुलाई प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचान क्षेत्रमा संयोजक चयन गरेको छ ।   प्रतिनिधिसभा र प्रदेशसभाका क्षेत्र नम्बर १ क को संयोजक मा बाबुराम खनाल क्षेत्र नम्बर १ ख को संयोजकमा ज्ञानेन्द्र अधिकारी , क्षेत्र नम्बर २ क को संयोजकमा नबराज न्यौपाने । क्षेत्र नम्बर २ ख को संयोजक्म युद्ध बहादुर थपा लाई चयन गरिएको र रा प्र पा ट्रेड युनियनको जिल्ला समिति सङ् संयुक्त बैठक राखी शाझा कार्यक्रम तय गर्ने नेपाल ट्रेडयुनियन काँग्रेस मकवानपुर  अध्यक्ष कुमार पौडेलले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार