३ मंसिर,हेटौँडा । आसन्न निर्वाचनको चुनावी अभियान अन्तर्गत लोकतान्त्रिक गठबन्धनको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को बकैया गाउँपालिका २ को धियालक्षेत्रमा घरदैलो र कोणसभा सम्पन्न भएको छ ।
धियालको तिनभंगालेमा आज आयोजित कोणसभामा लोकतान्त्रिक गठबन्धनकोतर्फबाट नेपाली काँग्रेसका प्रदेशसभा सदस्य १ क का उम्मेदवार धर्मराज लामिछानेले सडकलगायतका भौतिक पूर्वाधार निर्माण नभएका स्थानमा विकास योजनाहरु ल्याउन लाग्ने बताउनुभयो ।ज्ञानबहादुर थिङको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य नवराज विष्ट, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेपाली काँग्रेसका नेता दामोदर सुवेदी, इन्द्रबहादुर जिम्बा, लक्ष्मी जिम्बालगायतले बोल्नु भएको थियो ।
यसैबीच बागमती गाउँपालिका ५ मा पंकजबहादुर ग्यालनको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । भेला तिलक माझीको अध्यक्षतामा भएको थियो ।
त्यसैगरी लोकतान्त्रिक गठ्वन्धनको हेटोँडा ९ नम्बर वडा समितिले पुर्ब प्रधानमन्त्री एवम माओबादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल का पुत्र माओवादी केन्द्रका केन्द्रिय सदस्य स्व. प्रकाश दहालको असामहिक निधन प्रती गहिरो दुख ब्याक्त गर्दै ३ गतेका चुनाव प्रचार प्रसार सम्बन्धी सम्पुर्ण कार्यक्रमहरु स्थगित गरेको छ ।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
