Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

बागमतीमा कार खसेर हराएको व्यक्तिको शव भेटियो

FB_IMG_1674134176949-1674134842.jpg

५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव फेला परेको छ। 

उक्त शव सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणं नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोर सहितको टोलीले  दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो । 

माघ २ गते सोमबार  बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १ वस्ने अन्दाजी ४० बर्षिय राजकुमार खत्री वेपता भएका थिए भने अन्दाजी ४० बर्षिया अम्बिका लामिछानेलाई उद्धार गरिएको थियो। मृतक र घाइते श्रीमान,श्रीमती भएको प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
ललितपुरको कुपण्डोलमा सडक भासिँयो
Screenshot_20240914_15384-1726307805.jpg

२९ भदौ, सातदोबाटो। शनिबार दिउँसो ललितपुरको  कुपण्डोलमा सडक भासिएको छ।शनिबार दिउँसो कुपण्डोल स्थित होटल...

मधेशमा भदौ ३१ गते सार्वजनिक बिदा
bidaa-1726300950.jpg

२९ भदौ, हेटौंडा । मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौ ३१ गते...

पर्यटन क्षेत्रको विकासमा सरकारको पूर्ण समर्थन रहन्छ: ओली
OLi-KP-1726300480.jpg

२९ भदौ, हेटौंडा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन क्षेत्रको विकासमा सरकारको पूर्ण समर्थन रहने बताएका...

क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा पराजित
Screenshot_20240914_09331-1726285767.jpg

२९ भदौ, हेटौंडा । क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा ६६ रनले पराजित भएको छ । पहिला ब्याटिङ गरेको नेपाल...

संवैधानिक परिषद्को बैठक विना निस्कर्ष टुंगियो
Sambaidhanik-Parishad-oli-1726285003.jpg

२९ भदौ, हेटौंडा । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि शुक्रबार बसेको संवैधानिक परिषद्को बैठक विना...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1726282859.jpg

२९ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसंगै...

शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो
images-1726241349.jpg

२८ भदौ, चैनपुर। बझाङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । शुक्रबार राति  ८ बजेर ३७ मिनेटमा बझाङको  आसपास...

नेविसंघ वन विज्ञान अध्ययन संस्थान हेटौंडाको सभापतिमा ठकुरी
IMG-20240913-WA0006_edit_-1726234971.jpg

२८ भदौ, हेटौंडा । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा इकाईको सभापतिमा मानबहादुर सिंह ठकुरी...

माओवादी केन्द्रले संसद अवरोध जारी राख्ने
Screenshot_20240830_15313-1726234188.jpg

२८ भदौ, हेटौंडा । नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय...

थप समाचार