Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बकैयामा २३१ जनाले निशुल्क आँखा जाँच गराए

326471362_713433517107103-1674302429.jpg

७ माघ, हेटौंडा । सामुदायिक आँखा अस्पताल हेटौंडाको आयोजनामा शुक्रबार बकैया गाउँपालिका ५ स्थित राजदमार आधारभुत स्वास्थ्य सेवाकेन्द्रमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा दुर्ईसय ३१ जनाले निशुल्क आँखा जाँच गराएका छन् ।
स्व.आशिष राजभण्डारीको स्मृतिमा भएको उक्त शिविरमा आँखा जाँच गराउँनेमध्ये २६ जनामा मोतियाबिन्दुको समस्या भेटिएको बकैया ५ का वडा सचिव देवराज लामिछानेले जानकारी दिए । उनीहरुको साममुदायिक आँखा अस्पतालमा निशुल्क उपचार हुने लामिछनेले बताए । यस्तै दुई सय ५ जनामा आँखाको सामान्य समस्य पाइएको थियो ।
५ नं वडाका वडा अध्यक्ष लक्ष्मी जिम्बाको सभाध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन दुलाल, स्व. विशाल राजभण्डारीका बुबाआमा माधव राजभण्डारी र राधिका राजभण्डारी, ४ नम्बर वडा अध्यक्ष राजन दंगाल, तिलगंगा आँखा अस्पतालका संचालक समिति सदस्य सिद्धीलाल श्रेष्ठ, आँखा अस्पतालका वरिष्ठ नेत्र सहायक द्वय कृष्ण कुसवाह र सबिता क्षेत्री टेक्निकल टिमका अचला शर्मा, श्री दिनेश रुम्बा लगाएतको उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार