१० भदौ, थाहानगर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा भएको घैँटो फुटाई प्रतियोगिता आग्राले कव्जा गरेको छ । प्रतियोगिताको ३ वटै पुरस्कारमा आग्रा युवा क्लवले कब्जा जमाएको हो । विगत २१ वर्ष देखि उत्तरी थाहा नगरपालिकामा हुदैँ आइरहेको प्रतियोगिता शिखरकोट वजारमा भएको थियो ।
२५ फिट, २० फिट र १८ फिट उचाईमा रहेको घैँटो फुटाउदँै आग्रा युवा क्लवले उपाधि उचालेको हो । विजेता आग्राले नेकपा माओवादि केन्द्रका दलित मुक्ति मोर्चाका क्षेत्रिय अध्यक्ष तथा जे.एस सुनचाँदि पसल शिखरकोटका प्रोपाईटार जमिन दियालीबाट प्रथम पुरस्कार स्वरुप ५ हजार , राप्रपा नेपाल थाहा नगर कमिटि अध्यक्ष हरेराम कार्कीबाट द्वितिय पुरस्कार स्वरुप ३५ सय र तृतिय पुरस्कार स्वरुप नाडेप लघुवित्त फाइनस कम्पनी थाहानगर शाखा प्रमुख कृष्ण दाहालको प्रायोजनमा २५ सय प्राप्त गरेको छ ।
५ टिमको सहभागिता रहेको प्रतियोगिताका विजेतालाई थाहा नगरपालिका प्रशासन शाखा प्रमुख अनिल लामिछाने र शिखर क्वलका अध्यक्ष अनित केसीले पुरस्कार प्रदान गरेका थिए । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट प्रतियोगिता हुँदै आइरहेको छ । शिखरकोट वजार व्यवस्थापन समितिले गर्दै आइरहेको प्रतियोगिता यस वर्ष देखि शिखर क्वल शिखरकोटले गरेको क्लवका अध्यक्ष अनित केसीले जानकारी दिए । थाहा कला केन्द्र मकवानपुरको आयोजनामा तथा शिखर क्वलको सम्मन्वयमा सांस्कृतिक कार्यक्रमको समेत भएको थियो । साँस्कृतिक कार्यक्रममा थाहा कला केन्द्रका कलाकार, स्थानिय लोक गायक मुक्तिनाथ उप्रेति, विवेक पाख्रिन, मकवापुर आईडल भएका दिपराज केसी, द्वितिय स्थान हासिल गरेका दिपक कालिराज लगायतले आफ्नो प्रस्तुति राखेका थिए ।
प्रत्रकार रुपक कालिराज सम्मानित
प्रतियोगितालाई समाचारको रुपमा देशभर प्रसारप्रसारमा सहयोग गरेको भन्दै रेडियो आकाशगंगा ८८.५ मेगाहर्जका समाचार प्रमुख, मकवानपुर न्यूजका सञ्चालक तथा दामन पोष्टका विशेष सम्वाददाता रुपक कालिराजसहितलाई सम्मान गरिएको छ ।
तस्विरहरु : मुक्तिनाथ उप्रेति र रुपक कालिराजको फेसबुकबाट
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


