Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बागमतीका नवनियुक्त मन्त्रीहरुले शपथ लिए

dddd-1674639000.jpg

११ माघ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार मात्रै नियुक्त भएका आठ जना मन्त्रीहरुले शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुखको कार्यलयमा भएको एक समारोहकाबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् ।
आज शपथ लिने मन्त्रीहरुमा एमालेका तर्फबाट एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्री र केशब पोख्रेलले पशुपन्छी तथा कृषि मन्त्री रहेका छन् । यस्तै एमालेका तर्फबाट जगन्नाथ थपलियाले यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा शपथ लिइसकेका छन् ।
यसैगरी आज माओवादीबाट युवराज दुलालले भौतिक पुर्वाधार बिकास मन्त्री, कुमारी मोक्तानले सामाजिक विकास मन्त्री र गंगानारायण श्रेष्ठले आन्तरिक मामिला कानुन मन्त्रीका रुपमा शपथ लिएका छन् । 
यस्तै राप्रपाका संसदीय दलका नेता उद्धव थापा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री बनेका छन् । उनले पुस २६ गते नै विना विगायीय मन्त्रीका रुपमा सथप लिएका थिए । यसैगरी राप्रपाबाट धादिङका डम्बरबहादुर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्टले वन तथा वातावरण मन्त्रीका रुपमा शपथ लिएका छन् ।


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार