१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का विद्यार्थीहरुले होस्टलमै सरस्वती पुजा कार्यक्रमको आयोजना गरेका छन् ।
विद्यार्थीहरुको महान पर्वको रुपमा लिइने सरस्वती पुजा कार्यक्रमलाई ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)मा बस्ने भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, ज्ञानोदय र सिद्धार्थ माविमा अध्ययनरत बिद्यार्थीहरुले भव्यरुपमा मनाएका हुन् ।
होस्टल प्रांगणमा निर्माण गरिएको विद्याकी देवि सरस्वतीको मुर्तिमा विद्यार्थीहरुले पण्डित किरण पौडेलको सहयोगमा विधिपूर्वक पुजाआजा गरेका हुन् । एजुकेशन होमका संचालक आर्यन झाले विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर पुजा कार्यक्रम मार्फत अनुसाशित भई धर्म संस्कृतिमा सहभागी हुने परिपाटीको विकास गर्न कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।
उनले होस्टलमा मकवानपुर, बारा, पर्सा, रौतटह, सर्लाही लगायतकाको जिल्लाबाट बिद्यार्थीहरु हेटौंडामा अध्ययन गर्नका लागि बस्ने गरेको जानकारी दिए । एकसय बढी बिद्यार्थी रहेको यस होस्टलमा योग कक्षा, अनुशासन सहितको उत्कृष्ट नतिजा भन्ने मुल उद्देश्यका साथ विभिन्न तहका बिद्यार्थीलाई शिक्षा दिने गरेको होस्टलका अर्का संचालक सुदिप बर्तौलाले बताए ।
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...


















