Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौंडा क्याम्पस पूर्व विद्यार्थीको अध्यक्षमा अशोक सारु

Hetauda-Campus-Student-1674745620.jpg

१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको हेटौंडा क्याम्पसको पुर्व विद्यार्थी समाजको दोश्रो अधिवेशनले अशोक सारु मगरको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ । 
समितिको उपाध्यक्षमा रमा चौलागाई, महासचिवमा डी.बी. बर्तौला, कोषाध्यक्षमा सन्तोषी बर्तौला र सदस्यहरुमा सुलभ अधिकारी, रिपेश दाहाल र प्रकाश अधिकारी चयन भएका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य तथा हेटौंडा क्याम्पस पुर्व विद्यार्थी समाजका अध्यक्ष बालकृष्ण चौलागाईको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा हेटौंडा क्याम्पस संचालक समितिका अध्यक्ष आनन्दराम पराजुली, क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुख देवीराम लामा, रामबहादुर भण्डारी, सञ्जय बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।
निर्वतमान अध्यक्ष स्वतः पदेन रुपमा दोश्रो वरियतामा रहने भएकोले थप ३ जना सदस्य पछि मनोनित गरिने नव निर्वाचित अध्यक्ष अशोक सारु मगरले बताए ।
२०७६ सालमा तदर्थ समितिको रुपमा गठन पश्चात् हेटौडा क्याम्पस पुर्व विद्यार्थी समाजले क्याम्पसको विकास र शैक्षिक गतिविधिमा सहयोग पु¥याउँदै रचनात्मक र श्रृजनात्मक कार्यक्रम गर्दै आएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार