Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नर्सिङ संघ मकवानपुर अध्यक्षमा गंगा

326836337_542153607869687-1675091115.jpg

१६ माघ,हेटौंडा। नर्सिङ  संघ मकवानपुरको अध्यक्षमा गंगा दाहाल निर्वाचित भएकी छन् । सोमवार भएको तेश्रो अधिवेशनले दाहालको नेतृत्वमा १५ सदस्य जिल्ला समिती चयन गरेको हो ।

समितिको उपाध्यक्षमा निर्मला भ्लोन, सचिब अमृता श्रेष्ठ, सहसचिव सुवणा कार्की र कोषाध्यक्षमा सानीकान्छी मोक्तान सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका उत्सब चौलागाईले बताए ।

संघको सदस्यहरुमा अम्वीका पण्डीत, प्रतिमा शाक्य, देवकी खतिवडा, लक्ष्मी भुषाल, शुसिला श्रेष्ठ, सबिता पौडेल, शुष्मा तिवारी, मुना थापा, कृतिका आचार्य लगाएत रहेका छन् ।

 उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले स्वास्थ्य क्षेत्रको बिकासका लागि उपमहानगरपालिका लागिरहेको बताइन् । उनले नर्सिङ पेशको समस्यालाई बुझ्दै स्थानिय सरकार पनि अधि बढ्ने प्रतिबद्धता जनाइन् । महिला भएकै कारण हेपिएर बस्न नपर्ने भन्ने उदाहारण नर्सि· पेशामा रहेका महिलाहरुबाट लिन सकिने भन्दै आगामि दिनमा उपमहानगरपालिका सहयोगि बनेर हिड्न तयार रहेको बताइन् ।

संघका अध्यक्ष कुन्ता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नर्सिङ संघका केन्द्रीय बरिष्ट उपाध्यक्ष रमेश शुव्वा, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डिन दुर्गा खड्का, हेटौंडा अस्पताल सञ्चालक समितिका सदस्य उत्सब चौलागाई, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाई लगाएतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार