१७ माघ, हेटौडा । उर्जा, जलश्रोत तथा सिचाई राज्य मन्त्री दीपक बहादुर सिंहले धर्म र संस्कृतिको संरक्षणले विकास निम्त्याउन सकिने बताएका छन ।
हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रमको १४ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै मन्त्री सिहले आफूले निर्वाचनको समयमा यहि वृद्धाश्रममा आएर आशिर्वाद मागेको र त्यो आशिर्वादकै कारण आफू निर्वाचित भएको बताएका छन्। आफू सदैव मकवानपुरे जनताको साथमा रहने उल्लेख गदै वहाँले अव मकवानपुरको समग्र विकासमा आफू सर्मपित हुने उल्लेख गरे । मन्त्री सिंहले भने हिन्दु राष्ट्रको पक्षमा आफ्नो पार्टी सदैव लागिरहने र यसैको माध्यमबाट मात्रै सिङगो देशको हित हुन्छ । मकवानपुरे फाँटमा सिचाईको ब्यवस्था गरि उत्पादन बढाउन आफूले भूमिका निर्वाह गर्ने मन्त्री सिहको भनाई थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै वृद्धाश्रमको समग्र विकासको लागि ५ करोड ४० लाखको योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा संयोजक टिकाराम न्यौपानेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
भेलामा बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी, हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल, वडा सदस्य लेखकुमारी तिमल्सिना, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, श्रीनिवास लक्ष्मीनारायण मन्दिरका अध्यक्ष जनार्दन पौडेल, वृद्धाश्रमका सचिव नवराज न्यौपाने, रंगनाथ दाहाल लगायतको सहभागिता थियो ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















