Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बालबालिकालाई सिम्रिकको शैक्षिक सामग्री सहयोग

Nava-(1)-1675523967.jpg

२१ माघ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ३ लामिटार स्थित नवज्योति प्राविमा अध्ययनगर्ने ५० जना छात्र छात्रालाई सिम्रिक युबा परिवार काठमाडौंले शैक्षिक सामग्री बितरण गरेको छ । 
सिम्रिक परिवारका अध्यक्ष अनुपकृष्ण मानन्धर, महासचिव प्रतीक श्रेष्ठ र सदस्य कृष्ण थापाले बालबालिकालाई सामग्री बितरण गरेका हुन् । 
पशुपतिनाथ माविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सहजीकरणमा बालबालिकालाई स्कुल ब्याग तथा स्टेशनरी सामग्री बितरण गरिएको हो । 
नवज्योति प्राविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर राईको सभाध्यक्षतामा भएको कार्यक्रममा पशुपतिनाथ माविका प्रअ भानुभक्त आचार्य, मनहरी–३ का पूर्ब वडा सदस्य बिष्णुबहादुर थिङल गायतको सहभागिता रहेको थियो ।
नवज्योति प्राविका प्रधानाध्यापक जयराम अधिकारीले यस प्रकारको सहयोगले बालबालिकालाई नियमित विद्यालय आउन प्रेरित गर्ने र उनीहरुको अध्ययनमा ठूलो सहयोग पुग्ने आशा ब्यक्त गरे । 
कक्षा १ देखि ३ सम्मका ५० जना बालबालिकाले शैक्षिक सामग्री र स्कूल ब्याग पाएका छन् । आगामी दिनमा अझै थप सहयोगको अपेक्षा विद्यालयले राखेको प्रअ अधिकारीले बताए ।
 

Nava-(2)-1675523968.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार