Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-९ मा सवारी दुर्घटना: चालक गम्भीर,प्रहरी निरीक्षक माथी ढुङ्गा प्रहार

20200927_084436-1675728917.jpg

२४ माघ,हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको हेटौडा-९ पशुपतिनगरमा सवारी दुर्घटना हुदा एकजना गम्भीर घाइते भएका छन्। भने खटिएका प्रहरी निरीक्षक माथी ढुुुुुङ्गा प्रहार भएको छ।

सोमबार राति रातोमाटे बाट हेटौडा बजार  तर्फ आउदै गरेको ना १ क ७३७७ नम्बरको डब्बावाला ट्रकमा सोही दिसाबाट आउदै गरेको मधेश प्रदेश ०३-०२७ प ६२७० नम्बरको स्कुटर ट्रकको पछाडि ठक्कर खाई दुर्घटना हुदा स्कुटर चालक हेटौंडा -९ नै बस्ने अन्दाजी ३५ बर्षीय गोकर्ण गिरी  गम्भिर घाईते भएको जनाइएको छ। 

मादक पदार्थ सेवन गरेका गम्भीर घाइते गिरीको हेटौडामा उपचार सम्भव नभपछि थप उपचारका लागि भरतपुर  पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जनाएका छन्। 

दुर्घटना लगत्तै  आक्रोसित स्थानीयले ट्रकलाई ढुङ्गा हान्दा रोक्ने क्रममा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सुमन बानियाँको बायाँ आखाँमा चोट लागेको जनाइएको छ। स्थानीयको ढुङ्गा प्रहारबाट ट्रकको सिसा फुटेको र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार