२६ माघ,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको ५४ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित मैत्री पुर्ण फुटवल प्रतियोगितामा महिला जनप्रतिनिधी र प्रशासनको टिम बिजयी भएको छ ।
५४ औं स्थापना दिवस अतिरीक्त क्रियाकलाप समितिले हेटौंडा ७ नागश्वती खेल मैदानमा गरेको प्रतियोगितामा जनप्रतिनिधी तर्फ नगरप्रमुख मिनाकुमारी लामाले नेतृत्व गरेको टिम र प्रशासनमा प्रमुख कार्यकारी अधिकृत शिबराज चौलागाइले टिभको नेतृत्व गरेका थिए। लामा नेतृत्व टिमलाई हराउदै चौलागाई नेतृत्व टिम बिजयी भएको हो ।
उपमहानगरका १९ वडामा निर्वाचिन भएका महिला सदस्य सम्मिलत टोलीले उपमहानगरको महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले नेतृत्व गरेको प्रशासन टोलीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको निर्धारीत समय गोल रहित बराबरीमा टुङगिएपछि खेलमा ट्राइबेकर मार्फत निर्णय लिइएको थियो ।
त्यस्तै प्रतियोगिताको दोश्रो पुरुष तर्फको खेलमा उपमहानगरपालिकाका उप प्रमुख राजेश बानियाँले नेतृत्व गरेको जनप्रतिनिधीको टोली प्रशासनसँग ७ –१ गोल अन्तरले पराजित भएको छ । स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपुर्ण खेलको उद्घाटन हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले गरेकी थिइन।
अतिरिक्त समितिका संयोजक तथा हेटौंडा १५ का अध्यक्ष सुनिल मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका उप प्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई र नगर खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहिले मन्तव्य व्यक्त गरेका थिए । अतिरिक्त क्रियाकलाप अन्तरगत बिहीवार हेटौंडा –४ हुप्रचौर मैदानमा महिला तथा पुरुष भलिवल प्रतियोगिता हुने छ
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















