२८ माघ, हेटौंडा । नेपाल शिक्षक संघ, मकवानपुरको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा गणेश प्रसाद हुमागाई निर्विरोध चयन भएका छन् । शुक्रबार हेटौंडामा सम्पन्न भएको अधिवेशनले हुमागाईको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको हो ।
अधिवेशनले संघको उपाध्यक्षमा केशव प्रसाद देवकोटा, महिला उपाध्यक्षमा उमा कोइराला, सचिवमा श्रीराम लुइटेल, सचिव अर्थमा धन बहादुर लामा, सह–सचिवमा राजु रेग्मी, सह–सचिव महिलामा निर्मला तिमल्सीना, सह–सचिव अर्थ महिलामा सुभद्रा लम्साल, सह–सचिब समावेशीमा मोहनराज लामालाई निर्विरोध चयन गरेको छ ।
यसैगरी संघको जिल्ला सदस्यहरुमा देवेन्द्र प्रसाद यादव, लक्ष्मी सिवाकोटी, तिर्थमाया कोईराला, रुपा कुमारी दहाल, धनन्जय प्रसाद यादव, ध्रुवराज विष्ट, गणेश धिताल र श्रीबहादुर राई चयन भएका छन् ।
यस्तै संघीय महाधिवेशन प्रतिनिधिहरुमा श्वेता कोइराला, सुभद्रा अधिकारी, राम कुमार अधिकारी, राजु प्रसाद गौतम, राजेश घिमिरे, शम्भु प्रसाद बतौला र प्रदेश अधिबेशन प्रतिनिधिमा इन्दीरा कुमारी लुईटेल, सकुन्तला कुमारी ब्लोन, रेवतीरमण पहाडी, रामसागर गुरागाई, ज्ञानेन्द्र बतौला, माधव प्रसाद गौतम निर्वाचित भएका छन् ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















