२८ माघ, हेटौडा । हेटौडा–६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको तेश्रो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ। शनिबार सम्पन्न भेलाले रमेश कुमार बानियाँको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा केशव प्रसाद कोईराला, सचिवमा राजकुमार फुयाँल, सहसचिवमा सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा विजय कुमार हुमागाई चयन भएका छन । यसैगरि सदस्यहरुमा सविना गुरुङ, रीता गुरुङ, रक्षा थापा, अम्विका बुढाथोकी, रुद्र कुमारी सापकोटा र सीताराम भट्टराई चयन भएका छन । नयाँ कार्यसमिति चयनका लागि टोल विकास संस्था नगर समन्वय समितिकी सचिव चन्द्रावती पनेरुको संयोजकत्वमा हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाकी उमिता सुवेदी र सञ्चारकर्मी भीमसेन पौडेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष रमेश कुमार बानियाँले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष विजय कुमार हुमागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा असली बचतकर्ता अम्विका विक., असली कारोवारी नर बहादुर कार्की र उत्कृष्ट सरसफाइमा गोविन्द बहादुर गुरुङलाई सम्मानित गरिएको थियो । हेटौडा उपमहागरपालिका–६ का वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष रमेश कुमार बानियाँको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा टोल विकास संस्था नगर समनवय समितिकी सचिव चन्द्रावती पनेरु, शान्तिटोल विकास संस्थाका अध्यक्ष केशव धिताल, जुत्ता चप्पल ब्यवसायी संघ,मकवानपुरका अध्यक्ष रामहरि तिमल्सिना, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला, रक्षादेवी क्लबका संस्थापक अध्यक्ष शम्भु बहादुर रिमाल, रक्षादेवी आमा समूहकी अध्यक्ष निर्मला कोईराला, जनकल्याण सहकारीका कोषाध्यक्ष चेतनाथ खतिवडा, संस्थाका सचिव राजकुमार फुयाँल लगायतको सहभागिता रहेको थियो ।आव २०७८। ०७९ मा ११ लाख ६० हजारको कारोवार गरेको टोल विकास संस्थामा ८४ घरधुरी आवद्ध रहेका छन ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















