Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आजबाट हेटौंडा हुँदै काठमाडौं जान थानकोट र फर्कन कान्तिलोकपथ प्रयोग गर्नुपर्ने

BHaktapur-Nagarkot-Sadak-1676256252.jpg

फाइल फोटो

१ फागुन,हेटौंडा। आजबाट दुई महिनाका लागि भैंसे-भिमफेदी र हुमाने- फर्पिङ र सिस्नेरी  छैमले, दक्षिणकाली खण्डमा यातायात सेवा बन्द रहने भएको छ।  सडक निर्माणलाई तिव्रता दिन उक्त सडकखण्ड २ महिनाका लागी अवरुद्ध हुने भएको हो। 

बागमती प्रदेश सरकार र मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निर्माणलाई तिव्रता दिन र सडकखण्ड निर्माण कार्य छिटो सक्न उक्त सडकखण्ड बन्द गर्ने निर्देशन दिएका थिए। आजबाट हेटौंडा हुदै काठमाडौं जान र हेटौंडा आउन वैकल्पिक  मार्गको व्यवस्था गरिएको छ।अब हेटौंडा हुदै काठमाडौं जान भिमफेदी -कुलेखानी -मार्खु चित्लाङ – थानकोट मार्ग र फर्कन कान्ति लोकपथ प्रयोग गर्नुपर्ने छ। 

हेटौंडाबाट काठमाडौ उपत्यका प्रवेश गर्ने सडक हेटौंडा-भिमफेदी-हुमाने- फर्पिङ सडक भैंसे-भिमफेदी खण्ड, हेवी कलंकी-हुमाने खण्ड र हुमाने-फर्पिंग खण्डको सडक र कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली खण्डको निर्माणको कार्यलाई शीघ्र सम्पन्न गर्न मुख्यमन्त्रीको पहलमा सरोकारवालाहरुसहित बसेको बैठकले निर्माण कार्यलाई शिघ्र सम्पन्न गर्नेगरि निर्णय गरेको बताइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार