६फागुन,हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको व्यवस्थापनमा 'सहिद' विषयक खुला कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार संगम पार्टी प्यालेसमा आयोजित कार्यक्रममा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका सदस्य अनिता न्यौपानेद्वारा स्वागत मन्तव्य तथा ४ नम्बर वडाका वडाध्यक्ष नविन सिग्देलले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए।
निर्णायक मण्डलमा साहित्यकारहरू निमेष निखिल, छवि अनित्य र भावना सापकोटा रहनु भएको सो कार्यक्रममा प्रतियोगी कविका रुपमा ७३ वटा कविता समावेश भएका थिए । ७ हजार ५ सय राशीसहित समर्पण न्यौपाने प्रथम, ५ हजार ५ सय राशीसहित स्वस्तिका दाहाल द्वितीय, ३ हजार ५ सय राशीसहित रुपक घलान तृतीय स्थान प्राप्त गर्नुभयो । साथै १ हजार राशीसहित इलिसा पराजुली, कृतिका लौडारी र सरोज कुमार साहले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा साहित्यकार तुल्सी थापा, तुलसी घिमिरे, आर. सी . रिजाल, रमेशमोहन अधिकारी र तीर्थदेवी सिलवाल सम्मानित हुनु भयो भने साहित्य सर्जकहरू पुरुषोत्तम आचार्य, राजकुमार लामिछाने, सानुबाबु खनाल, सुवास खनाल, छवि अनित्य, नन्दरत्न स्थापित, भावना सापकोटाले अप्रतियोगी रचना वाचन गरेका थिए।कार्यक्रममा जिसस पूर्व अध्यक्ष रघुनाथ खुलाल, साहित्यकारहरू देवराज खरेल, राजकुमार लामिछाने, सानुबाबु खनाल, देवराज तिवारी, शान्ति प्रियवन्दना, हरि पौड्याल, केशव समर्पण, श्रीराम अधिकारी, डिबी बर्तौला लगायत साहित्यकार तथा सामाजिक व्यक्तित्वहरू उपस्थिति कार्यक्रम प्रतिष्ठानका सचिव सुवास खनालले सहजीकरण गरेका थिए।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















