Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पूर्वकर्मचारी परिषद् वागमती प्रदेशमा पराजुलीको नेतृत्व

RS-(1)-1676953513.jpg

९ फागुन, हेटौंडा । पूर्व कर्मचारी सेवा परिषद् नेपालको वागमती प्रदेशको संयोजकमा तीर्थराज पराजुली चयन भएका छन् । पराजुलीको संयोजकत्वमा ११ सदस्सीय प्रदेश कमिटी चयन गरिएको हो । 
सोमबार हेटौंडामा भएको भेलामा वागमती प्रदेश कमिटी चयन गरिएको छ । कमिटीका उपाध्यक्ष श्यामप्रसाद सुबेदी, सचिव गोबिन्दप्रसाद प्याकुरेल, कोषाध्यक्ष अधिवक्ता ललिता श्रेष्ठ, सहसचिव बाल मुकुन्द ढकाल चयन भएका छन् । 
त्यस्तै सदस्यमा ईश्वरप्रसाद ढकाल, गिरिजा कुमारी खड्का, रामआधार पाण्डे, मधु मिश्र, बिष्णुप्रसाद पौडेल, केशबप्रसाद ढोडरी चयन भएका छन् । यसअघि पूर्ब कर्मचारी सेवा परिषद् नेपालका अध्यक्ष बालकृष्ण प्रसाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रहितमा पूर्ब राष्ट्रसेवक हरुको ज्ञान, सीप र अनुभवको उपयोग सम्बन्धी अन्तरक्रिया गरिएको थियो । 
अन्तरक्रियामा परिषद्का केन्द्रीय अध्यक्ष प्रसाईं, उपाध्यक्ष रामबाबु नेपालले पूर्ब राष्ष्ट्रसेवक सँग भएको दक्षतालाई राज्यको बिभिन्न क्षेत्रमा प्रयोगमा ल्याउन सकिने बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
कार्यक्रममा बागमती प्रदेशका मुख्य सचिव मुकुन्द प्रसाद निरौलाले केही कर्मचारीमा बसीखाने र बिगारी खाने प्रबृत्ति रहेकोले यसमा सुधार जरुरी रहेको बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले पूर्ब राष्ट्रसेवकसँग भएका दक्षता र अनुभवलाई राज्यको आवश्यकता अनुसार पूरापुर सदुपयोग गर्न सकेको खण्डमा मुलुकले थप उपलब्धी हासिल गर्न सक्ने बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार