Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राष्ट्रपति भण्डारीद्वारा हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन

FB_IMG_1676970044089-1676970112.jpg

९ फागुन,हेटौंडा। बागमती प्रदेश सरकार अन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको हेटौंडा अस्पतालको नव निर्मित भवनको उद्घाटन गरिएको छ। 

नव निर्मित भवनको मंगलबार बिहान राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गरेकी हुन्। हेटौंडा अस्पतालको नव निर्मित ३ तले भवन संघीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका  उप कुलपति डाक्टर विश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको  आतिथ्यता रहेको थियो।

उद्घाटन कार्यक्रममा प्रतिष्ठानका  कुलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल,सह कुलपति तथा बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले शुभकमाना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्रदेशका मन्त्री,संघीय संसाद,मकवानपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधि,सुरक्षा प्रमुखको उपस्थिती रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार