हेटौडा-१८ मा देखा परेको हात्ती
१० फागुन,हेटौंडा। मकवानपुरको मनहरीमा एक महिलाको ज्यान लिएको जंगाली हात्ती हेटौंडा -१८ मा देखा परेको छ। सोमबार बिहान मकवानपुरको मनहरी-४ मा देखा परेको जंगली हात्ती बुधबार साँझ हेटौंडा-१८ फुर्केचौर आसपासको क्षेत्रमा देखा परेको हो । स्थानीय सैलेन्द्र बानियाको अनुसार हात्ती बुधबार साँझ हेटौंडा-१८ हर्नामाडी /फुर्केचौर स्थित धरान चतरा सडकखण्ड पार गरेरे पुर्व तर्फ रहेको गोरक्षनाथ सामुदायिक वन भित्र प्रवेश गरेको प्रष्ट खबरलाई बताए।
सोमबार बिहान मनहरी -४ नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तिले मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेकी ६४ बर्षीय राधा अधिकारीलाई आक्रमण गरेको थियो। गम्भीर घाइते उनको अहिले हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा साझ मृत्यु भएको थियो।
सोही हात्ती मंगलबार हेटौंडा-१३ आसपासको क्षेत्रमा देखा परेको थियो।हेटौंडा-१८ फुर्केचौर/हर्नामाडीमा हात्ती देखापरेपछि स्थानीय त्रसित बनेका छन्।उक्त स्थान भएर मकवानपुरको पूर्वी भेगको र धरान चतरा सडकखण्डमा यात्रा गर्न जोखिम देखिएको छ।
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















