Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-१८ फुर्केचौर पुगेको हात्तीले एक युवकलाई घाइते बनायो

FB_IMG_1677088429161-1677151219.jpg

११फागुन,हेटौंडा। मकवानपुरको मनहरीमा एक महिलाको ज्यान लिएर हेटौंडा-१८ फुर्केचौर पुगेको जंगली हात्तीले आक्रमण गर्दा हेटौंडा–१८ मानेडाँडामा एकजना पुरुष घाईते भएका छन् । बुधबार साँझ हेटौंडा-१८ पुगेको सो जंगाली हात्तीले  हेटौंडा–१८, मानेडाँडाका बस्ने  ३० वर्षीय देव वाईबालाई घाइते बनाएको मकवानपुर प्रहरीले जनाएको छ ।

बुधबार रातिनै बाईबाको घर नजिक पुगेको हात्तीलाई  धपाउने क्रममा वाईबालाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते वाईबाकोे हेटौंडा अस्पतालमा उपचार भइरहेकोे छ।  बाइबा खतरामुक्त रहेको बुझिएको छ।

पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्ती मनहरी हुदै बुधबार साँझ  हेटौंडा-१८ हर्नामाडी आसपासको क्षेत्रमा देखा परेको हो।  स्थानीय सैलेन्द्र बानियाको अनुसार हात्ती बुधबार साँझ हेटौंडा-१८ हर्नामाडी स्थित धरान चतरा सडकखण्ड पार गरेरे पुर्व तर्फ गोरक्षनाथ सामुदायिक वन भित्र प्रवेश गरेको बताए। 

सोमबार बिहान मनहरी -४ नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तिले मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेकी ६४ बर्षीय राधा अधिकारीलाई आक्रमण गरेको थियो।  गम्भीर घाइते उनको अहिले हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा साझ मृत्यु भएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार