१२ फागुन, हेटौँडा । हेटौँडामा आइटी स्रोत शिक्षकलाई क्षमता विकास तालिम प्रदान गरिएको छ । हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले उक्त तालिमको आयोजना गरेको हो ।
हेटौँडा– ४ मा रहेको भुटनदेवि माध्यमिक विद्यालयमा सञ्चालित ३ दिने तालिमको विवशजङ्ग थापा, महेश पोदार र संप्रस पौडेल लगायतले सहजीकरण गरेका थिए । तालिममा गुगलद्वारा उत्पादित सफ्टवेयरहरूको प्रयोग, क्लाउउड स्टोरेज, मल्टिमिडिया टुल्स, एक्सेल, पावरप्वाइन्ट स्लाइड, क्विजिज, क्यान्भा, कोर्स म्यानेजमेन्ट, वेब वेस्ड एसेसमेन्ट टुल्स, सिङ्क्रोनस तथा एसिङ्क्रोनस विधिहरूको प्रयोग तथा सीकाई लगायत आइटी सम्बन्धी प्रोग्रामका बारेमा सहजीकरण गराइएको प्रशिक्षक संप्रस पौडेल जानकारी दिएका छन्।
विभिन्न विद्यालयका ६० जना सहभागी रहेको तालिमको शुक्रबारको समापन समारोहमा हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल, शिक्षा अधिकृत रामचन्द्र खड्काले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यसैगरी उपमहानगरपालिकाले सामुदायिक विद्यालयलाई निशुल्क प्रदान गरेको सफ्टवेयर सञ्चालनमा रहेका समस्याहरू समाधान र दिगो तथा अनिवार्य प्रयोगका लागि छिट्रटै १ दिने सेमिनारको आयोजना गरिने उपमहानगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र खड्काले बताए ।
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















